You are viewing the translated version of (नियम २.५ सँग सम्बन्धित).
Schedule 6
(नियम २.५ सँग सम्बन्धित)
(नियम २.५ सँग सम्बन्धित)
विषय ः नाम दर्ता नभएको जानकारी ।
श्री ………………………………….
………………………………….
तपाईँले नेपाल फार्मेसी परिषदको दर्ता किताबमा नाम दर्ता गराउनको लागि
मिति …………………………….. मा यस परिषदमा दिनुभएको निवेदन उपर कारबाही हुँदा
देहाय बमोजिमको कारणले तपाईँको नाम परिषदको दर्ता किताबमा दर्ता नगर्ने निर्णय परिषदबाट
मिति …………………………… मा भएको व्यहोरा जानकारी गराउँछु ।
नाम दर्ता नगर्नु पर्ने कारण
(क)
(ख)
(ग)
दस्तखत ः ……………………………..
मिति ः …………………………………
नाम ः …………………………………
रजिष्ट्रार